Posted by: Pretty October 30, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
सकुशल् आइपुगे मास्टर्नी दीदी, हजुरकी आमा नेपाललाई त पुरै भेट्ने मौका पाइन, उन्को एक भाग काठ्मान्डुलाई मात्र भेटेको हो मैले। हाल् चाही बेहालै छ है काठ्मान्डुको। ओहो गजब् मान्छेको भिड् अनि गाडीहरुको घुइँचो। जस्ले नि बडेमानका घर बनाका, बाटो चाहीँ त्यही साँघुरा। त्यस्तै हो। यात्रा त रमाइलै भयो कुम्ले, ठुल्नानी। आउने बेलामा चाहीँ bore हुन्छ के त्यस्तै हो। तिमिहरुको के छ नि हालचाल्?
Read Full Discussion Thread for this article