Posted by: world_map October 30, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू! ठूल्नानी, चिन्ता नगर! मेरो बिहे हुनलागेको हैन अहिले, यो त हल्ला मात्र हो. :) अनि तिम्रो हालखबर के छ नि? आज त यहाँ बिदा भए पनि म चैं काम गरिरा'छु. :(
Read Full Discussion Thread for this article