Posted by: Yahoooooo October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
बोर लागेर बसिरा बेला यस्तो कबिता पो फुर्यो है चौतारी मा राख्न मन लाग्यो म र उ म यौटि बेस्यालाइ प्रेम् गर्छु ! म यौटि बेस्यालाइ प्रेम् गर्छु !! किन कि उ प्रतेक भेटमा मिस्ठान्न भोजन खुवाउछे आन्न्ददाइ सोमरसले मेरो शरिर नुवाउछे उ हेर्दा मा नराम्री पनि छैन तुलनामा अङ्गालो हालेरै हिँडे पनि उ बजारमा सुहाउछे म उसलाइ दैनिक भेट्छु म उसलाइ दैनिक भेट्छु किन कि मुस्कानले उ मलाइ पागल पार्छे अरु कतै छन् कि छैन उ फेरि खार्दछे उसले पनि मलाइ मन पराउछे कि कसो? उसको मिठो माया मेरो गाला सङ्ग साट्दछे म उसलाइ दैनिक भेट्छु म यौटि बेस्यालाइ प्रेम् गर्दछु ओहो गजब् छ म उसलाइ भुल्नै सक्दिन किन कि एउटा अनौठो माया उस्ले मलाइ लाएकि छे दिन दिनको जुठो भोजन साथ साथ खाएकि छे नसा चड्दा एकान्तमा मधुर सङ्गीत गाएकि छे बास्तब मा उ बास्तबमा उ अब बेस्या रहिन मेरो लागि बास्तबमा उ अब बेस्या रहिन मेरो लागि सङ्गै बाच्ने साङ्गै मर्ने कसम उस्ले खाएकि छे यसैले त म यौटि बेस्यालाइ प्रेम् गर्छु ! यसैले त म यौटि बेस्यालाइ प्रेम् गर्छु !!
Read Full Discussion Thread for this article