Posted by: world_map October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले र यामे लाई नि बोर लाग्यो कि क्या हो? :P आफूलाई त अचेल कविता नि फुर्दैन भन्या, कथा नि फुर्दैन। केही लेखुँ लेखुँ त लाग्छ, फेरी दिमागै चल्दैन, के भा' हो भन्नै सक्दिनँ म त।
Read Full Discussion Thread for this article