Posted by: Yahoooooo October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
धन्यबात नमे लाइ नया चौतारी पनि बनेछ नमेले सेल रोटि खान न पा बेलामा के कुरा गर्नु खै जिस्काको जस्तो होला मैलेता यस्पालि घरै बिर्सने गरेर खान पाए धन्यबात मलाइ मिठो रोटी खुवाउने हरुलाइ पनि क्यामे को यो वाक्य सारै चित्त बुज्यो है मनकै कुरा गरेजस्तो लागो अहिलेता चित्रेलाई आज जिन्दगी देखि बोर लाग्यो रे? हा हा हा!! ल ल बिहे गर्ने समय भएछ तिम्रो। घराँ खबर गर। बा आमालाई गएर "जिन्दगी देखि बोर भयो" भन त उहाँहरुले कुरो बुझ्नुहुन्छ।
Read Full Discussion Thread for this article