Posted by: Birkhe_Maila October 27, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
तिमी जाँदा दुख्यो छाती दुखेको तोडमा रोएँ (राधा कँडेल) तिमी जाँदा दुख्यो छाती दुखेको तोडमा रोएँ म रोएँ जिन्दगीको यो अनौठो मोडमा रोएँ चल्यो आँधी लग्यो सारा खुशी मेरो उडाएरै गरी नाटक् रमाएको, म ज्यूँने होडमा रोएँ गरेँ मैले हिसाबै यो अपूरो त्यो कहानीको घटाऊमै म रोएँ है, म कैले जोडमा रोएँ कहाँ पुग्ने कसो गर्ने कसोरी पो छिचोल्ने खै ? अँधेरीमै हराएँ लौ, र एक्लै रोडमा रोएँ www.tanneri.com
Read Full Discussion Thread for this article