Posted by: uptowngal October 27, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
के हो कबिता पतियोगीता हुँदै छ कि के हो? सपै जना एक से एक कबिता फुराउदै चन । हाम्रा वीरखे दाई नि के कम हुनु हुन्छ । कोहि आओ न भने हम्ले नि कबित लेख्न सेकाउन। मस्तेर्नि दिदि दर्सन् गरेहै त। पून्ते दै थुल्बुइनि रिसाको त हासे जस्तै देखिन्च तर थुलिभौजि ले झतारो हानेको चै कस्तो देखिन्च नि? :P
Read Full Discussion Thread for this article