Posted by: Poonte October 26, 2006
Login in to Rate this Post:
0
?
सकि नसकि, अटि नअटि, उकुस मुकुस, ठस् ठस् र कन् कन् गर्दै ट्याकसि चढ्नि त तै ढोक्सी बुढी पो र'च?
पाँच फीट गुडेसि ट्याक्सिको चारवटै पाङ्ग्रा फ्ल्याट्!
हाऊ अबाऊट ड्याट्?