Posted by: Deep October 26, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
भरे आउँछु भन्छे सधै पर्खिन्छु ब्यान् ब्यान् तिर एक्लै निदाउछु तिमी मेरो म तिम्री भन्थी पीपल् बोटाँ जैले सोध्यो मौरीले टोक्यो भन्छे उस्को ओठाँ बिर्सिन्थें सम्झिने अरु कोइ भा त अर्कै रे छ कोठामा अस्ति गा त एक पटक मात्रै धोका देको भे मरीजाम् भन्थी जिउँदै छे बौसि! दिनु दिइछ गाँठे! अनगिन्ती
Read Full Discussion Thread for this article