Posted by: Nepal ko chora October 26, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
होटलमा मासु भात सङ चिसो सर्बत खाए भनेको त रक्सि पो परेछ। खाइसके पछि घर जानु परो भनेर आफ्नो कार चढेको त ट्याक्सि पो परेछ। त्यहि ट्याक्सि चढेर घर जादा बाटोमा एउटि राम्री तरुनी देखेको त बोक्सि पो परेछ। (पैताला पछदि फर्केको रैछ के) अब त अति भयो भनेर (रक्सि को सुर मा) साडीको पासो लाएर झुन्डिएर मरु भनेको त म्यक्सि पो परेछ। :P
Read Full Discussion Thread for this article