Posted by: Deep October 26, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
कौसिमा मडारीएकी उस्लाइ देखियो औसिमा जुन उदाकै ठानियो सम्झि सम्झि धेरै रात निन्द्रा बेचियो साथि भाइलाई नी निर्धक्क "मेरी" भनियो हरे! ट्याउसीमा एउ दिन् उ त अर्कै संग लेप्पास्सिएकी रौसि तान्न मुन् लाउछ अचेल् बौसि र ट्याउसी देख्यो कि
Read Full Discussion Thread for this article