Posted by: Nepal ko chora October 26, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
थाहा पाइन? आज हातमा अनायसै एउटा पत्र पर्यो। एक पल्ट फेरि पढे तर पनि थाहा पाइन- पत्रले मलाइ न बुझेको हो वा मैले पत्र लाइ। साथीले एउटा प्याला थमाइ दियो हातमा अलिकति पिए तर पनि थाहा पाइन- कस्ले कस्लाइ पिइ रहेको छ रक्सिले मलाइ वा मैले रक्सिलाइ।
Read Full Discussion Thread for this article