Posted by: gaalab October 25, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
मिस, खै के भन्नी के भन्नी!!! बरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको परमधाम भन्ने नाटक (टेलि फिल्म) हेर्नुस्; क्यै बुझ्नुहुन्छ कि!!! नमे दाइ, फोटासोटा लिइएन! मलाई यो फोटो लिने काम चैं अलि अस्जिलो लाग्छ क्या! यसचोटि नेपाल जाँदा घरमा मात्तै बसियो, कहिं गइएन पनि! त्यसैले क्या! ग्वाँचेले खिच्या जस्तो छन्। कता मन्दिरहरु पनि गएको जस्तो कुरा गरेका थिए केरे!
Read Full Discussion Thread for this article