Posted by: gurudev October 25, 2006
its 1:40 am :O
Login in to Rate this Post:     0       ?        
घरमा हुँदा पो आमाले भात्, दाल्, तरकारी मिठो बनएर खुवौनु हुन्थ्यो । यहाँ बेदेशमा आएपछि त खानेबेलाम बिजोक छ यार । खै अब बेहे गरी ल्याए पछी बुढीले मिठो मिठो बनै खुवौछे भन्ने आशा छ । अनि आफुलाई नि पकाउन जागर लाग्छ । त्यतीनजेल ल यही, दाल्, भात र हरि खोर्सानी, अनि पानी । के मेरो मत्री यतो बेजोक छ कि तिमीहरुको पनि यस्तै हाल छ हँ साथी भाई हो ?
Read Full Discussion Thread for this article