Posted by: Poonte October 25, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
तेसिम्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽठ्या्स्नि! हारियो आज नि! :( कामाऽट हाफ बिदा लिई लिई तिहार मनाउन तास खेल्न ग'को, हाफ बिदाको नोक्सान मा जोडम् फेरि हिजोको कमाई! बुझा'र आईयो! फापेन मुलाई त! क-कस्को हलो जोत्न पर्नि हो? मलाई "हायर" गरम् है! बुढो ज्यानले भ्याए सम्म सबै जोत्दिन्छम् के!
Read Full Discussion Thread for this article