Posted by: Birkhe_Maila October 24, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
जदौ! सपैको भाईटिका रमाईलो भयो होला भन्ने आशामा छु। चित्रेको सानो बेलाको सानो फोटो र मिस्टेको ठुलो बेलाको ठुलो फोटो :) दुबैले घरको याद दिलायो! यामे दिदि ले पुन्टे दाईलाई टिका लाइदेको रे? हा हा हा :)
Read Full Discussion Thread for this article