Posted by: world_map October 24, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
आज भाईटीकाको अवसरमा दिदीहरूलाई फोन गरें, रमाईलो भयो। सानो हुँदा सँगै खेल्ने, पढ्ने रमाइलो गर्ने गर्थ्यौं, तर अब समयले हामीलाई सात समुद्रको दूरीमा पुर्याइदिएको छ। ती दिनहरू सम्झँदा निकै रमाइलो लाग्छ। म हाम्रो बालककालको फोटू टाँस्दैछु र सबै दिदी बहिनीहरूलाई भाइटिकाको शुभकामना व्यक्त गर्न चाहन्छु।
Read Full Discussion Thread for this article