Posted by: Foe_4_mysty October 24, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
प प प पञ्जा च च च चौका आउला न आउला यसको मौका! :) @Copyright reserved 2006 ************************* हेहेहेहे, गाम्ले हरु के छ? म त बुइनी सँग टिका लगाएर बुइनिकै घर बाट चौतारीमा आएको दसैंमा पनि फोटो पोस्ट गर्ने पहिला म नै थिएँ अब तिहारमा पनि म नै अगाडि होला नि ! रौसी पनि लाग्यो अब देउसी खेल्न पर्छ है गाम्ले हो! चित्रे, कुम्ले, नमे, दादा ब्रो, गालब बुरो, गोतामे, पून्टे दाई, जिम्माल बा, यामे, अनि नयाँ नयाँ मित्र हरु सबै जम्मा हौँ है, जाम अब देउसी खेल्न । । । ********** हे रातो माटो देउसिरे हे चिप्लो बाटो देउसिरे हे लड्दै पड्दै देउसिरे हे आएको हामी देउसिरे blah blah blah..........
Read Full Discussion Thread for this article