Posted by: Bhunte October 23, 2006
Login in to Rate this Post:
0
?
राहुल् भाइ को भासा को मिथास् लाइ फेरि कोट् गरि येहा पुन रखेको छु।
"...गजब् को फोटो पोस्ट् गर्नु भा छ, त्यो बिच् मा बस्ने जन्तु नै नेपाल सम्बत् र नेपाल भास का कत्तर् दुश्मन् हुन्। भासाको अन्दोलन् मा पोलिटिक्स् को रोटि सेक्ने जन्तु तेहि हो, मओबदि को प्रवक्ता, येक् जमाना का पन्च रत्न, अहिले को पद्म रत्न।"