Posted by: Yo Labastaro October 23, 2006
पित्री पूजा
Login in to Rate this Post:     0       ?        
पित्री पूजा अरुलाई आफुमाथि आश्रीत बनाउनु पर्छ भन्ने मानसिकता त नेपालमा देखा परेको गरिबिले प्रस्ट पारेकै छ । जिउँदा त भए भए मरेकालाई पनि आफ्नो हातको पुतली बनाउनु पर्छ भन्ने धारणा ले ग्रसित भएर हिन्दू पन्डित हरुले पित्री पूजाको श्रीजना गरेर मरेका हरुलाई आफुमा आश्रीत बनाउन खोजेका हुन भन्ने भनाइ आज एउटा किताबमा पढन पाएं । के हो ?
Read Full Discussion Thread for this article