Posted by: world_map October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, मेरो लक्ष्मीपूजा राम्रै भयो। म कहिले नेपाल जाने अहिलेसम्म थाहा छैन। ल तिमी डिसेम्वरमा नेपाल गएर रमाइलो गर्नू। मौका मिल्यो भने भेटम्ला कुनै दिन। ;) ल, सबै गाम्लेलाई तिहारको शुभकामना!
Read Full Discussion Thread for this article