Posted by: Deep October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
रहर रोटे पिङ्ग चढेको अहिले हैन छोडेर जाम अफ्नै रहर पर्खिम ओर्लिदैन खै तिहार भन्छ बर्सेनी सोध्छ – झर्किन्छ अर्को साल आउँछ रे भन्छु उ सङ्गै आफु नी रोटे पिङ्ग् चढ्छु तिहारको शुभ-कामना तिहारले चुमेकाहरुलाई---
Read Full Discussion Thread for this article