Posted by: Tyra October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
चोरेर सात् रङ् इन्द्रेणि को टिका तिम्रो निधार् मा, फोरेर बिघ्न बाधा सबै फाल्दिए कि छु ओखर् मा, तेल् को घेरा को रक्षा कबच् ले बाधेर सबै शुभ सगुन् नओइलिने मख्मलि झै माग्छु तिम्रो दिर्घ जिबन, पुरा हुन् तिम्रा हरेक् चाहना भाइटिका को शुभकामना!! :-) -Tyra
Read Full Discussion Thread for this article