Posted by: Yahoooooo October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी को कबिता सारै राम्रो लाग्यो ए नेप्चे तिमि कता हो? लौ जग्गे ले गाम्को शिव मन्दिर बनाम्नको लागि जग हाल्ने काम सुरु गर्न पर्यो । जग् को सिल्यान्यास कस्ले गर्ने हो? मेरो सिफारिस जिम्बाल बाले गर्नु पर्ला कि? अरु को के छ बिचार?????
Read Full Discussion Thread for this article