Posted by: uptowngal October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
चित्रे मेरो सबै ठीक छ तपाईं को नि । लक्ष्मी पूजा कस्तो भो । बल्ल फुर्सद पायो काम बात । हेरुम कतिन जेल फुर्सद मिल्ने हो । चित्रे म dec नेपाल जाने प्लान गर्दै छु । तपाईं कहिले जानेरे ? चित्रे भोलि को लागि अलि बिजि चु। पून्ते दै को लागि सुपदि को फुल् खोदै चु। साननिईईईईइ, तितौरिईईईईईईईईइ कता चौ मोरि हरु। खोइ आउ आउ फुल् खोज्न जाम्। एउता थुलो पलास्तिक् को झोला च भने लेराउनु हैईईईईईईईइ।
Read Full Discussion Thread for this article