Posted by: Gautam B. October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
मिस, साह्रै खुशी लाग्यो हजुरको निम्तो पाएर। बल्ल यो चौतारीमा पनि भाइटिका आएझैं लाग्यो। कविता साह्रै राम्रो छ, भावपूर्ण छ। हजुरलाई पनि धेरै धेरै शुभकामना छ। ************** किञ्जेलाई स्वागत चौतारीमा। यो जग्गे को प-यो होला हँ? काका र लाले मध्ये त होईन होला। उसे हो कि बेंशीथाने हो? गामको शिब-मन्दिराँ पूजारी चाहिया थियो राम्रै भो। ल जग्गे, तिमीनै बस मन्दिरको पूजारी भ'र। गाँजाको बेबश्था पनि राम्रै हुन्छ, जिम्माल छन्। तिम्रा धुनी ताप्न कहिलेकाहिँ राती हामी पुनि आम्ला (अब बिहान पूजा गर्न त तेस्तै भो, उठ्दै १० बजिसक्छ!)।
Read Full Discussion Thread for this article