Posted by: Foe_4_mysty October 23, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
वा वा वा मिस् दि! क्यावात्! धन्यवाद हजुरको मीठो आशिर्बाद्को लागि? सिङापुरे सारी पठाइदिम हजुरलाई तिहारको गिफ्ट? *************************************** हेहेहेह रिकुटे मोरा हाहाहा हासो रोक्न नसकि रा' म्याक डोनाल्ड्को सबै मान्छेहरुले मलाई घुरेर हेरी रा' । लाज लागेर आयो! **** हेहेहेहे गोतामे बुरो, पुन्टे दाईको टाउकोमा पट्का पड्काउने अरु को हुन्थ्यो र यो बज्जे कुम्ले नै हो! बिचरा १५ घण्टा हलो जोतेर थाकेर मस्त सुतिरा' मान्छेको टाउकोमा तेस्तरी पट्का पड्काइदिएर हेर त! *********************** जिम्माल बुडा पनि आएचन त! कस्तो छ बा ढाड? चाइनेस् भिक्स् (tiger balm ) पठाइदिम याँ बाट मालिस् गर्नलाई? **************** अब देउसी खेल्ने बेला पनि भयो । गाम्ले हो, चौतारीमा कुर्दै बस्छु है । सप्पै त्याँ जम्मा हुने! हे भन भन भाई हो! देउसिरे!...........
Read Full Discussion Thread for this article