Posted by: Birkhe_Maila October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ओहो! दुई जनै यतै रैछन :) लु दर्शन फर्काएँ कुम्ले मैले! ढाड दुख्न ठिक भओ तितौरी, यि चौतारि सम्म आम्न सक्ने भा'छु! बरु हिजो हाम्रा घरतिर भैलि खेल्न आउँछौ कि भनेर बाटो हेरेर बसेओ आइनौ त?
Read Full Discussion Thread for this article