Posted by: Gautam B. October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हँसायो रिकुटे बज्जेले! गफ गर्न जान्न त पल्टनेनै हुनुपर्दो र'छ ! "---हुन त यो ज्यानबाट खूनभन्दा ज्यादा त दारु नै बहे होल उ दिन्।" हा हा हा ! मजस्तै र'छ यो रिकुटे पनि! पहिला नेपालाँ एउचोटि रेडक्रसको मुन्छेले 'गोताएँ, रक्तदान गर्दैनस्?' भन्थ्यो। मैले 'गर्न त मन थियो यार, तर मेरो रगत चढाको मान्छे तु--- फिट्टू होला भन्ने डर लाग्छ!' भनेसी रेडक्रसवाला भाग्या थ्यो।
Read Full Discussion Thread for this article