Posted by: Yahoooooo October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
Regal को यो वाक्य चै सारै मन पर्यो हम्रो गाउलेहरुको दिन् दुगुना रात् चार गुना घट्ने वला साँध्( अब् एउटै आली लाइ एक् साइडबाट एउटाले अर्को साइडबाट अर्कोले ताछे पछि कसरि हिन्न सक्नु तेसमाथि ल है धेउसी खेल्न ता म पनि जानु पर्यो ए है भन भन भाइ हो धेउसिरे ! ए राम्ररी भन धेउसिरे !! ए स्वर मिलाइ भन धेउसिरे !!! ए रातोमटो धेउसिरे !! ए चिप्लो बाटो धेउसिरे ! ए लड्दै र पड्दै धेउसिरे !!! आएको हामी धेउसिरे !!!! ए छाना माथि घिरौला धेउसिरे ! के के दिन्छन् हेरौला धेउसिरे !! ए नाङ्लोमा ओखर धेउसिरे !!!! ए मेरो साथि जोक्कर धेउसिरे !!!! ए कति राम्रो आदुवा धेउसिरे ! मेरो साथि पदुवा धेउसिरे!! (बच्चामा सारै मन् पर्ने यो चै)
Read Full Discussion Thread for this article