Posted by: world_map October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
लौ हेर यो कुम्ले, कुरा बनाउन त साह्रै खप्पीस छ नि, मैले पून्टेदाईसँग त्यस्तो केही कुरा मिला'छैन। फेरी तितौरीले नि पत्याईहाली कति सजिलै।;) यो रिकुटेले चैं खूब हँसायो बाऽऽऽ! कति लेख्न नि जान्या हो रिकुटे ईस्टाईलाँ। ए रिकुटे जी, तुम जो भी हो, आना जाना गरिराख है चौतारीमा, तिम्रो बातले त चौतारीमे एक बेग्लै किसिमको रोनक लेराम्छ। तिम्रो पिछले पोस्ट पढिलिएर त म बहुत हाँसिलिएँ नि। :D :D अस्ति पून्टेदाईले नि तिम्लाई खोज्दै हुनुहुन्थ्यो, 'अचेल रिकुटे वापस पल्टन रवाना भो कि क्या हो?' भन्दै हुनुहुन्थ्यो।
Read Full Discussion Thread for this article