Posted by: Tyra October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ए ए कुरा तेस्तो रैछ चित्रेssss मान्छे बाठो रे'छ । तर मलाइ थाहा छ त्यस्तो लोभि पुन्टे दाइ ले त्यो बचे को पैसा चित्रे लाइ दिनु हुन्न .....धन्न कुम्ले को कुरा नओसार्ने बानि ले बेलै मा कुरा थाहा पाइयो :D यो रिकुटे त फेरि आ'चन् ट्याउ ट्याउ गर्दै हरे अब चौतारीआँ हल्ला गरेर् किलासाँ मिस् ले पढाको बुझिने भा'पो :p
Read Full Discussion Thread for this article