Posted by: Regal October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
क्या नाम! सलुट छ हो सब गाउलेलाई ! और् यति सारा दिन् रेपोर्टिङ् न गरेकोमा माफि भी माग्छु। पर् यो सब् म सारो घायल भएर हो। बात् के परो भने, पिछ्ले हप्ता यो ज्यान् तेहि जिम्मदार् कि लडकी भेट्न पारि गाउको दोहोरी धाएको, त्याहान् त मस्ति नै भो पर् वापस् फिर्ता हुनेबेला याक्सिडेन्ट परो। एक् त उ दिवालिको टेम् को अन्धेरि रात्, उस्माथि पनि हम्रो गाउलेहरुको दिन् दुगुना रात् चार गुना घट्ने वला साँध्( अब् एउटै आली लाइ एक् साइडबाट एउटाले अर्को साइडबाट अर्कोले ताछे पछि कसरि हिन्न सक्नु तेसमाथि, सर्कसमा भर्ति भा हो र यो ज्यान् )और् उस्माथि टिल्ल खोयाबिर्के, और् क्या चाहिए । पैर फिस्लेर माथि कान्लाबाट डाइरेक्ट तल सम्म रोलिङ भएको पूरा बदन भरि भर्खर् काटेको मकैको ढोँड और् के के जाति काटा चुभेर दूम्सी जैसा बनेर घर् पुगियो। आमाले जल्दि जल्दि गर्दा पनि तकरिबन् एक् घन्टा त लागो होला दूम्सी जस्तो बदनसे काटा निकालेर चाल्नो जस्तो बदन बनाउनलाइ। क्या नाम! हुन त यो ज्यानबाट खूनभन्दा ज्यादा त दारु नै बहे होल उ दिन्। फिर् भि सारो कमजोर् एह्सास् भो दो चार् दिनसम्म। खैर् जो भि हो, हेप्पी दिवालि भैलो खेल्नेमा मेरो नाम् भी राख्ननु अब् त यो ज्यन् फिट् छ पर् जाने क्युन् मेरे दिलमे येह् खयाल् आता रेह्ता है की उ बारी हाम्रै जिम्मालको त होइन???? मकैबारीमा भी काटा लाउने अरु को होला के।
Read Full Discussion Thread for this article