Posted by: world_map October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हा हा! तितौरी! तिमी दिन्छ्यौ भने पचास यूरो दिंदा पनि हुन्छ, म लिईहाल्छु नि। :) मैले त सानो हुँदा धनकुटाको द्यौसी सम्झेर लेखेको, त्यो बेला 'पाँच पैसा द्यौसी रे' भन्थे। पाँच सेन्ट निकै कम होला भनेर पाँच यूरो भनेको, त्यो नि तिमीलाई थोरै लाग्यो? :D हुनत पून्टे दाईकोमा चैं पाँच सय डलर माग्नु पर्ला, 'क्याश नभए क्रेडिट कार्डबाट भए नि हुन्छ' भन्नुपर्ला। ;)
Read Full Discussion Thread for this article