Posted by: CaMoFLaGeD October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हे हे हे! मिस्टे, म भैली खेल्न त गएको हो तर पछाडी बसेर मादल बजाउने मात्र हो मैले। अध्याँरोमा कसैले नि नचिन्ने, चिनेपनि 'केटीहरुमात्र राती हिड्न डराए अनि त्यहि भएर साथी हिडेको' भनेको नि। तर खोइ आज पैसै नदिने जस्तो कुरो गर्छन्!! के हो के? चामल को बोरा रे!! त्यो रित्तो बोरा त बोकेको नि सुरुमा, पछि चामल कसैले नदिएपछि त्यत्तै जिम्माल बा को घर तिर छोडेर हिँडेको हो क्यारे!!
Read Full Discussion Thread for this article