Posted by: CaMoFLaGeD October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ल पून्टे दाई हलुवा (Helluva) राइटर मात्र होइन हलुवा स्पिकरपनि हुनुहुदो रहेछ नि। क्या हिरो देखिएको! वाह! आइते ब्रो! दामी चित्र राख्नु भएछ! हर्के दाई नमस्ते! गालउ अनि मिस्टेलाई पनि नमस्कार! गोताएँ दाई, हजुरले गाली गरेरै भनेपनि मैले त्यस्लाई माया गरेको भनेर लिन्छु क्यारे! अझ यो त माया नै गरेर भन्नु भएको रहेछ! राम्रै छ नि। फेरि काले लाई कालो भन्दा के नै फरक पर्छ र, हैन र?? रे क्या! :पि मिसले सेलरोटी पठाउनु भएकै छैन अहिले सम्म :(
Read Full Discussion Thread for this article