Posted by: Gautam B. October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
के छ गाम्ले हो? यसपालाको तिहार पनि तेस्तै भो! अनि कुम्ले, मैले गाली गरेकोचैं हैन है, माया गरेरै भनेको हो। गालउजी, जूवाले पैसा जोगाउने त तेस्तै हो (कहिले काहीँ त जोगाउला पनि) तर अरुलाई बेला बेलाँ भोगाउला पनि, कि कसो? अचेल मिस सेल-रोटी हाल्न बिजी भे'र बेस्त हुनुहुन्छ जस्तो छ, देखिनु भ'छैन।
Read Full Discussion Thread for this article