Posted by: Dada_Giri October 21, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइ अउरेजी त फरररररर बोल्दारेछन्! ११ टु वान भनेको त बुझैँ मैले नि। गालबको प्रश्नको उत्तर: जूवा "तो पोइल जाना पाम् पाम् पाम्, शिव! भन्नेलाई मुइले लान पाम् भाउजु आझै माग्न जाम्!" भन्ने गीत नेपालमा टिभी मै आइसक्या थ्यो। हेरेर मु नि मरी मरी हाँस्या हो!
Read Full Discussion Thread for this article