Posted by: CaMoFLaGeD October 21, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ए गोताएँ दाई! बल्ल थाहा पाएँ "साइध्वा" को अर्थ, हे हे हे!! मरन्च्यासेलाई धन्यवाद। पक्कै नजिकैको सम्झेर त भन्नु भएको होला नि नत्र कसरी थाहा पाउनुहुन्थ्यो म यस्तो छु भनेर। हे हे हे! सहि भन्नुभयो। :पि अनि मलाई साइध्वा भनेको देखेर हाँस्नेहरु नि धेरै छन् है यहाँ....!! पून्टे दाई, जिम्माल बा ले देउसीमा गाउँछु गाउँछु भनेको गाना त्यहि हो नि, हैन?? हे हे हे!! ल आज लक्ष्मीपुजा रमाइलो सङ्ग गरियो क्यारे! सबैलाई फेरि पनि शुभकामना!
Read Full Discussion Thread for this article