Posted by: gaalab October 21, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
प्रश्नको उत्तर दिन दिमाग खियाउने मिस्टे, गोतामे, तितौरीलाई धन्यवाद! तितौरीको उत्तर मुनसिब छ तर समयसापेक्ष छैन! :) प्रश्न अलि सजिलो बनाम् के रे! गोरु रोगायो के ले? पैसा जोगायो के ले? (यहाँ पैसा जोगायो भनेको खर्च नगरेको भन्दा पनि, आफ्नो खल्तीबाट खर्च गर्नुपर्ने तर अर्कैतिरबाट खर्च भई काम टरेकोले आफ्नो खल्तीको चाहिं जस्ताको तस्तै बाँकी रह्यो भन्ने हो।) अँझ अर्को हिन्ट दिऊँ? ल, यो प्रश्नको उत्तर गोतामेको अघिको पोस्टमा छ। लौ मार्यो! अब त जस्ले नि मिलाउने भो! :D
Read Full Discussion Thread for this article