Posted by: Poonte October 21, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
खितितितिति! बिहान बिहानै मरुन्जेल हँसायो, गाँठे! तो "पोईला जान पाम्" गीतको जवाफ आएछ। नयाँ जवाफी गीतको एउटा लईन: "'पोईला जान पाम् पाम् पाम्, शिव' भन्नेलाई मैले ल्याउन पाम्"! कोईसंग यसको पुरा भर्जन छ? गीती दोहोरी! LOL - http://www.mysansar.com/?p=959
Read Full Discussion Thread for this article