Posted by: CaMoFLaGeD October 20, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मिस सब सम्झना छ। सबै तयार गरेर राखेको छु, हजुर सङ्ग भेट हुनेबित्तिकै सब बुझाउछु। तर त्यो रङ्गिन रोटी चाँहि चाडै पठाउनुभए राम्रो हुन्थ्यो क्यारे!
तितौरी, ओहो! २० रुप्पे थियो त्यस्मा?? एकछिन् है त, म फेरि चटपटे माग्छु त्यो सङ्ग त्यो २० रुप्पे को।
गोताएँ दाई त्यो "साइध्वा" भनेको के हो नि? अस्ति नै सोध्छु भनेको त्यत्तिकै भएछ।