Posted by: CaMoFLaGeD October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ओहो चित्रे! नाममात्र चित्रे होइन मान्छे नि खतरा चित्र बनाउने रहेछ नि। ल ल बनाम। बनाँउदा बनाँउदै राम्रो चित्र बन्यो भने "यो चाँहि कुम्लेको चित्र" भनेर टाँस्नु यहाँ। तितौरी सङ्ग भैलो खेल्न जान त हुने हो क्यारे तर फेरि मैले लुकेर भैलो गाएँ भने गाउँले "यो तितौरीको स्वर त कुम्लेको जस्तै भइसकेछ" भन्लान नि त। चामल नै चाहिएको हो हुन त मलाई। पैसो पाएपनि गएर चामलनै किन्नु पर्ने हुन्छ क्यारे। ल मिस त्यो रङ्गिन रोटी यता पठाउनुस् त। तितौरीको छेउमा झोला त थियो अघि, तर मलाई चटपटे खान मनलागेको हुनाले "खाली सिसी, पुरानो झोला" भन्नेलाई बेचेर चटपटे खाइसकेँ। पून्टे दाई सङ्ग माग न अर्को झोला, है!! :D
Read Full Discussion Thread for this article