Posted by: world_map October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
पून्टेदाई, तपाईले हिजोदेखि कन्ट्याक्ट लेन्स् लाउन थाल्नुभाको भुल्नुभो कि क्या हो? अब चश्मा लाउँदा नाक, कान दुबैलाई भार हुने हुनाले कन्ट्याक्ट लेन्स्को पर्योग गर्ने डाङ्डर सा'बको सल्लाह बमोजिम गरेको पो हो त। फेरी त्यो हरीऽऽयो सर्ट नि डाङ्डर साबले नै किन्न सल्लाह दिनुभाको त हो नि। हरियो बस्तु हेरेमा आँखा तेजिलो हुन्छ भनेर तपाईले नै घाँस जस्तै हरीऽऽयो सट छानेर किन्नु भएको नि कति चाँडै भुल्नुभएछ! :) कुम्ले आयो साईकलमा गाउँदै गाना हाम्लाई फसाउने बुन्दै तानबाना हे औंसीबार गाईतिहार भैलो पून्टेदाईको सर्ट कस्तो हरीयो तासमा चैं सबकुछ हारीयो हे औंसीबार गाईतिहार भैलो तितौरी माला उन्दैछे दक्षिणा मनमनै गन्दैछे हे औंसीबार गाईतिहार भैलो :P
Read Full Discussion Thread for this article