Posted by: miss_ me October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
नमस्ते पुन्टेदा !! सब आउनुभा'रछ । रमाइलो हुने भो चौतारी तिरु सन्चै छौ ? ल झन पुन्टेदाले १०१ दिन्छु भन्नुभा'छ । अरु को केइ भरोसा नै छैन तिरु । कति दिने हो .. म चै ढुक्क छु गौतमले जापानी साडी अनि पुन्टेदाले बणारसी साडी रे :D हैन त पुन्टेदा ? बरु सबैले भन्दिए त्येअनुसार सेलरोटि सुपाडि अनि अरुखाले खानेकुरो तयार गर्न हुन्त्यो :P ल भैलो खे्लदै र'चन । म चै छिटो छिटो घर पुगेर आगन करेसो सफा गरेर राख्नु पार्यो ... आगन मा तितौरीको साथि करेसा तिर कुम्लेको मादाल अनि गित । (तितौरि बाठी र'चिन ) म संग त पैसा छैन रंगी चंगी रोटि र चामल दिनपर्ला
Read Full Discussion Thread for this article