Posted by: Ram Kumari October 20, 2006
हिमटेल कार्ड र नेपाल फोन।
Login in to Rate this Post:     0       ?        
मैले आज हिमटेल कार्ड बाट नेपाल फोन गर्न खोजेको, जति गरे नि गयेन, तेसैले चाड्बाड् को बेला मा हिमटेल् को कार्ड मन् परेन।
Read Full Discussion Thread for this article