Posted by: Poonte October 19, 2006
Connection Failure
Login in to Rate this Post:     0       ?        
Software/hardware को कुरो बाह्रै टाका जायज हो, आशु। अनि, प्राथमिक र उच्च शिक्षाको कुरा गर्दा, निजी क्षेत्रको चन्दाले प्राथमिक र सरकारको जिम्मेवारी स्वरुप उच्च शिक्षाको कर्तब्य निवारण गर्दा र तिमीले भने जस्तो विपरित तरिकाले गर्दा के फरक पर्छ? तिम्रो विचार जान्ने कौतुहल मात्र मेरो।
Read Full Discussion Thread for this article