Posted by: Poonte October 19, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
खुच्चिङ्! भैली कै दिन घरको आगन मै आईहाल्थे नि नाच देखाउन। के खान तो पात्तेको जिम्मालेलाई लुकि लुकि चियाउन जान परे थो? धाड खुस्केर सिकिस्तै त परेको होईन तो बुढा? हरा'को हराई छ! केटकेटीहुर बटुलेर टेक्न लाए हुन्थ्यो नि! मै टेक्दिन्थें के रे, बुढाको आँखै निस्केला भुनेर मत्र! मेरो नि हिरदये देखिको हरदिक मंगलमई सुभकामना है सबैलाई तिहारको! नपा'काले "लक्ष्मी" नामकी जोई पाऊन्, पाई सकेकाले "धनमती" नामकी कान्छी पाऊन्। आफूले त लछिमी, धन कुमारी, सुनमती, हिरा देवी, नोट माया, सैे पाई सकेम् के रे, तेसैले होला यसपाला तिहाराँ ऊँधो ला'को जुवाको दाउँ नि। रिकुटे चईं फिर से पल्टन रबाना भो कि के हो?
Read Full Discussion Thread for this article