Posted by: CaMoFLaGeD October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हे हे हे पून्टे दाई, अब हजुरले अस्ति दशैँमा दिएको जत्ति पैसा दिनेभए एउटा एसिस्टेन्टलाई पठाइदिन्छु टिका लाउन। तर पैसा चाँहि मेरो नाममा चेक काट्नुपर्छ। एसिस्टेन्टलाई म नै तिर्छु। तासमा हारेको जत्ति त निकाल्नु पर्यो नि, कि कसो?? :डि
Read Full Discussion Thread for this article