Posted by: Poonte October 18, 2006
Login in to Rate this Post:
0
?
मुलाई त पुगो तिहार-सिहार! बिदा लिई लिई जुवाँ हार्न भुन्दा त कामै जान्छु बरु। मरि मरि भए नि डलर छाप्छु, रमाई रमाई अरे जस्तो अरि खल्ती रित्ताउन भुन्दा त!
सेल त अरु सगुनहुर बुईनीहुरको हाते खान चईं सुटुक्क ट्याम् मिलाम्ना नि।
कुम्लेले नि टिका लाईदिने हो कि मुलाई? :p